संसार चकित पार्ने १५ अचम्मका जोडीहरु (हेर्नुहोस भिडियो)

एजेन्सी : माया अन्धो हुन्छ त्यसै भनिएको होईन । माया र भरोसा जिवन जिउने बाहाना मात्र होईन एक आवश्यकता पनि हो । त्यसैले हामीहरू जिवनलाइ सहज बनाउन जिवनका हरेक सुख, दुखमा साथदिने अनि हासोखुसी संगै बाड्ने जिवनसथिको चाहाना राख्छौ र बिवाह पनि गर्दछौं‘

माया अन्धो हुन्छ त्यसै भनिएको होईन । माया र भरोसा जिवन जिउने बाहाना मात्र होईन एक आवश्यकता पनि हो । त्यसैले हामीहरू जिवनलाइ सहज बनाउन जिवनका हरेक सुख, दुखमा साथदिने अनि हासोखुसी संगै बाड्ने जिवनसथिको चाहाना राख्छौ र बिवाह पनि गर्दछौं ।

केटा, केटीको चाहना अनुसार होस् या पारिवारक पारम्परिक सहमतीबाट होस् जे भने पनि जे गरेपनि आखिर मानिसको बिवाह नै हुने हो ।‘जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन् जो एकअर्काका लागि मात्र बनेका हुन्छन्’ भन्ने भनाई त हाम्रो समाजमा प्रचलित नै छ ।

तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ र सहजै बिस्वास पनि नलाग्न सक्छ ।

राम्रो जोडी खोजेर बिहे गर्ने रहर सबैको हुन्छ । र राम्रो जोडी खोजेर विवाह गर्नको लागि आफु पनि योग्य हुनुपर्छ भन्ने छ । तर कतिपय जोडी हेर्नेहो भने आफू राम्रो भएपनि उनीहरुभन्दा कम सुन्दर सँग विवाह बन्धनमा बाँधिएका छन् । तलको भिडिओ हेरेपछि यो जोडी कसरी एकअर्काका भए होला भनेर अचम्ममा परिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =