काठमान्डौं । सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गर्यो। देउवाले गत जेठ १० गते १४७ जना सांसदको सनाखत पेश गर्दै आफूलाई प्रधानमन्त्री बनाउन परमादेश माग्दै रिट... Read more »
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको छ । आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुई नेताबीच भेटवार्ता हुने एमाले स्थायी कमिटी... Read more »
काठमान्डौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो... Read more »
काठमाडौं। मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृ त अवस्थामा फेला पर्नुभएको छ । आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृ,त फेला परेका हुन् । बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको... Read more »
मेष–विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका... Read more »
काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो । Read more »
काठमान्डौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका सहकुल थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी)... Read more »
काठमाडौं । कोपा अमेरिका फुलटब प्रतियोगिताको उपाधी अर्जेन्टिनाले हात पारेको छ । आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १ गोल प्रहार गदैं उपाधी जितेको हो । डिमारियाले शानदार गोल गरी पहिलो हाफमा... Read more »
काठमाडौं । नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् । बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको... Read more »
काठमाडौं । नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएको छ । सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठक पछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि... Read more »