आज भारीदेखि अति भारी वर्षाको सम्भावना !

काठमान्डौं । आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी... Read more »

पानीपुरीमा पिसाब मिसाइरहेको प्रत्यक्ष भेटियो (भिडियो हेर्नुस्)

काठमाडौं । काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

महराले पाए माओवादी प्रवक्ताको जिम्मेवारी !

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी... Read more »

को को बन्दैछन् माओवादीबाट मन्त्री ? हेर्नुहोस

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले सात वटा मन्त्रालय पाउन लगभग सहमति भएको छ । सातमध्ये दुई मन्त्री नियुक्त भैसकेका छन् । जनार्दन शर्माले अर्थ र पम्फा भुषालले उर्जा,... Read more »

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । उनले सोमबार अध्‍यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट गरेका हुन्... Read more »

रामनारायण बिडारीको आरोप : केपी ओली हिंस्रक जनावर हो !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारयण बिडारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिंस्रक जनावरको संज्ञा दिएका छन् । हिजो (शनिबार) रिपोर्टर्स क्लबको ‘रिपोर्टर्स सम्वाद’ पत्रकार... Read more »

नारायणकाजीले माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्ने ! किन गरे यस्तो कठ्ठोर निर्णय ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने भएका छन् । शनिबार र आइतबार चलेको स्थायी समिति बैठकमा श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट हट्ने चाहाना व्यक्त गरेको बैठकमा सहभागि एक स्थायी... Read more »

हेलि बिवाद – यो कार्यको मुल्यांकन इतिहासले गर्ने छ: वडाअध्यक्ष भरत बहादुर बि.क

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र शान्नि त्रिवेणी गाउँपालिका का अध्यक्ष डम्बर बहादुर शाही (डिबी) आफ्नो गृह जिल्ला कालिकोटमा नीजि क्षेत्रको लागानी भित्र्याउन पहल गर्न हेलिकप्टरमा बाट सवार हुदाँ केही... Read more »

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुन्छः राम कुमारी झाक्री

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,”यो... Read more »

कालिकोटमा नीजि लगानी भित्र्याउन मुख्यमन्त्री शाही गृह जिल्लामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो गृह जिल्ला कालिकोटमा नीजि क्षेत्रको लागानी भित्र्याउन पहल थालेका छन् । गृह जिल्ला कालिकोटमा पर्यटकीय क्षेत्रमा विकास गर्न नीजि क्षेत्रसँगको साझेदारीमा काम गर्न थालेको... Read more »