एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वरमा प्रहरीसँग झडप !

काठमान्डौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। शनिबार दिउँसो प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। विभिन्न संघसंस्थाले एमसीसी... Read more »

अर्थमन्त्री जर्नादन शर्माको अर्को चमत्कार ! महिना दिन नबित्दै राज्यको ३७ अर्ब २० करोड बचाएर राखे रेकड

काठमाडौँ । अघिल्लो सरकारले ल्याएको बजेटको आकार घटाउँदै तथा वितरण तथा छुट सुविधा बढाउँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेस गरेका छन् । प्रतिपक्षी दल एमालेको नाराबाजीबीच शुक्रबार अर्थमन्त्री शर्माले प्रतिस्थापन... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

बिहानै चाले प्रचण्डले कडा कदम ! ज्यान जाला एमसीसी पास गर्न दिन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्यान गएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न नदिने बताएका छन् । मंगलबार योङ कम्युनिष्ट लिग नेपाल ९वाईसीएल० को पहिलो... Read more »

प्रचण्डको बोल्ड निर्णय, एमसीसी पास भए माओवादी केन्द्र देउवा सरकारबाट तत्काल बाहिरिने

काठमाडौं । सत्तागठबन्धन फुट्ने सम्भावना देखिएको छ । एमसीसीको विषयले सत्ता गठबन्धनमै खटपट सुरु भएको चर्चा सुनिन्छ । त्यसको संकेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गरिसकेका छन् । काँग्रेस एमसिसी संसदबाट पारित... Read more »

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी आर्थिक सहायता एमसीसीले... Read more »

क्यान्सर रोगीलाई मासिक ५ हजार दिने अर्थमन्त्रीको घोषणा !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै राजनीतिक आन्दोलनमा लागेर... Read more »

चुरेको गिटी भारतलाई बेच्ने ओलीको सपना चक्नाचुर, जनार्दन शर्माले गरीदिए कार्यक्रम नै खारेज

काठमाडौं। केपी शर्मा ओली सरकारले बजेट अध्यादेशमार्फत् सार्वजनिक गरेको गिटी बालुवा निकासी कार्यक्रमलाई यो सरकारले खारेज गरेको छ। दोहनका कारण चुरे क्षेत्रलगायत देशभर उत्खनन् आतंक मच्चिइरहेकै बेला पर्यावरणमा पर्ने जोखिमलाई नजरअन्दाज गर्दै... Read more »

ऊर्जामन्त्री भुसाल र फातिमाबीच भेटवार्ता, जनभाबना बिपरित माओवादीले काम कहिले गर्दैन !

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् । भेटमा एमसीसी सम्झौंता... Read more »

अर्थमन्त्री जनार्दन शर्माको घोषणा: शहीद परिवारलाई मासिक ३ हजार भत्ता उपलब्ध गराउने !

काठमाडौं । सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३... Read more »

दौडिएर रोष्टममा पुगे अर्थमन्त्री, नाराबाजीका बीच आर्थिक अध्यादेश पेश !

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद) बैठक अघि बढाएका छन् । शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले... Read more »