राजिनामा दिदै नेपाली मिडियामाथि खनिए अल्मुताइरी ! भन्छन् : म कोच हुँ नोकर हैन, अब नेपाल फर्किन्न’

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफू नेपाल नफर्कने र आफूले यसअघि नै राजीनामा दिइसकेको बताएका छन् । नेपाल र बंगलादेशबीच भएको खेलपछि पत्रकारहरूसँग... Read more »

पूर्वराजाको अभिव्यक्तिसँग किन तर्सन्छन् गणतन्त्रवादी ?

काठमाडौं । देशलाई दसैंले छपक्क छोपेका बेला सामाजिक सञ्जाललाई गफिने ताजा विषय मिलेको छ । पूर्वराजा ज्ञानेन्दको दसैं शुभकामनामा राजनीतिक धारणाहरु अभिव्यक्त भएपछि गणतन्त्रवादीहरु उत्ताउलो प्रतिक्रिया जनाइरहेका छन् । पूर्वराजाले आफ्नो भिडियो... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

म नोकर होइन प्रशिक्षक हुँ, अब कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागको घोषणा गरेका छन् ।  आज नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । यससँगै नेपालले फाइनलमा स्थान बनाएको छ... Read more »

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु: नेतृ बिना मगर

काठमान्डौं । दसैँ काठमाडौंमै हुन्छ । ममी (सासूआमा) विरामी हुनुहुन्छ । जिल्ला ९कञ्चनपुर० जाँदिन । यहीँ खुमलटार घरमै हुन्छ । टीका लाउने स्पेसल केही छैन । यसपालि बुवा आमासँगै घरमै हुन्छु ।... Read more »

एमालेसँग ‘वान टु वान’ र्वार्ता गर्न तयार छुः सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन्। उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताका हुन्। बुधबार... Read more »

देशकै नमुना जिल्ला जहाँ एमालेको बीऊ नै रहेन , सबै माओवादी केन्न्द्र र एकीकृत समाजवादीमा प्रवेश !

काठमान्डौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ । यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१... Read more »

देशै माओवादीमय बनाउने अध्यक्ष प्रचण्डको उद्घोष, झण्डै ३१ लाख माओवादी बन्ने !

काठमान्डौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले ठूलो लक्ष्य प्रस्तुत गर्दै आफ्नो रणनीतिक यात्रा तय गरेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सङ्गठन सुदृढीकरण... Read more »

गाउँ घरमा चहलपहल बढ्यो : सहर सुनसान बन्दै !

काठमाण्डौ । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्कन थालेसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको ११ गते अग्रिम टिकट बुकिङ सुरु भएदेखि नै दशैँ मनाउन घर फर्कनेहरु बढ्न थालेका हुन्... Read more »

शीर्ष नेताको दशैं: ओली र पौडेललाई जुठो, अरुले कसरी मनाउँदैछन् ?

काठमाडौं । आफ्नो मान्जयनसँग शुक्रबार बडादसैंको टीका लगाइँदै छ । बडादसैं नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइने गरिन्छ । गतवर्ष को,रोना भाइ.रसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व... Read more »

मुगुको दुर्घटनाले स्तब्ध बनायो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घ,टनामा ज्या,न गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घा,इ,तेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका... Read more »