भस्मासुर केपी ओलीले १० बुँदेका नाममा तेस्रो धारका नेताहरूलाई झुलाएः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको पार्टी बन्ने बताएकी छन्। बुटवलमा लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकमा उनले विद्रोह र पुनर्गठनबाट आएको पार्टी... Read more »

‘माओवादीलाई पहिलो बन्न कसैले रोक्न सक्दैन’ आउने चुनाबमा एक नंम्बर पक्का : देवेन्द्र पौडेल

काठमान्डौं । नेकपा माओवादी केन्द्रले पार्टी पुनर्निर्माण र रूपान्तरण गर्दै अघि बढ्ने सङ्कल्प गरेको छ । त्यसका लागि आफ्ना पार्टी संरचनालाई चलायमान बनाउनुका साथै जनतासँग प्रत्यक्ष जोडिने तथा कार्यशैली र व्यवहारमा फरक ल्याउने... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

सुनौलीतिर गएर नेता खोजेर ल्याउने होइन, आफैं अगुवा बन्नुपर्छ : रामकुमारी झाँक्री

बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेको हरेक कमिटीबाट विद्रोह हुने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले कतिपयले आफूलाई चुनौतीरहित ठानेको बताइन् ।... Read more »

पूर्वमाओवादीहरु प्रचण्ड कडा भएकाले पेट पाल्न एमालेमा आएका हुन् : घनश्याम भुसाल

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले रामबहादुर थापा ‘बादल’ पेट पाल्नकै लागि ओली समूहमा लागेको टिप्पणी गरेका छन्। अन्तिमसम्म मझधारमा उभिएर फुटपछि ओलीतिर उभिएका थापाप्रति भुसालले यस्तो टिप्पणी गरेका हुन्।... Read more »

बादलले सूर्य रोजेपछि प्रचण्डले बनाए मन्त्री छान्ने यस्तो अनौठो मापदण्ड, निकटस्थहरु नै चकित !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसलाई मन्त्री बनाउने भनेर निकै तनावमा छन् । उनले केही दिनअघि आफुलाई परेको यो समस्याबारे सार्वजनिक अभिव्यक्ति पनि दिइसकेका छन् ।उनले मन्त्री... Read more »

पार्टी प्रबेशको लहर सुरु ! जुम्लामा एमाले र कांग्रेस पार्टी त्यागेर २७ जनाले गरे माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिकामा २७ जना नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार पटमारा गाउँमा आयोजित कार्यक्रम उक्त गाउँका नेता तथा कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्... Read more »

प्रचण्डले भने: माओवादी मात्रै देशभक्त पार्टी हो, जनताले बुझिसके

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी भएको जनताले बुझिसकेको बताएका छन् । प्रचण्डले पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा बोल्दै... Read more »

आज विश्वकर्माको पूजा धुमधामका साथ आराधना गरिँदै !

काठमाडौं । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा छ । पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पार्ट्सका औद्योगिक... Read more »

प्रचण्ड कार्यकारी राष्ट्रपति नभई देशको विकास हुँदैनः पञ्चा सिंह

कैलाली । अखिल क्रान्तिकारी उपध्यक्ष पञ्चा सिंहले प्रचण्ड मुलुकको पहिलो कार्यकारी रास्ट्रपति नभई मुलुक उभों नलाग्ने जीकीर गरेकी छन् । कैलाली अखिल क्रान्तिकारीको २० ओैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै... Read more »

पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि माधव नेपालको एकीकृत समाजवादीमा, माओबादी प्रबेश गर्ने मुडमा !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ। मुनु सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा हुन् भने नेपाल कम्युनिष्ट पार्टी... Read more »