प्रचण्डले भने: माओवादी मात्रै देशभक्त पार्टी हो, जनताले बुझिसके

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी भएको जनताले बुझिसकेको बताएका छन् ।

प्रचण्डले पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा बोल्दै माओवादी मात्रै देशभक्त पार्टी भएको बताउँदै फेरि पनि एक नम्बरको पार्टी बन्ने ठोकुवा गरेका छन्।

’ प्रचण्डले भने, ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ, शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँचरसात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty four ÷ = 11