वाईसीएलको संयोजकमा देवकोटा चयन !

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए... Read more »

माधव नेपाल ब्रिगेका मात्रै होइन, पतन भइसकेः केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको आरोप लगाएका छन्। मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

प्रचण्डको घोषणा : एमसीसी कुनै पनि हालतमा पास हुँन दिन्न !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन... Read more »

अन्तत: आयो प्रचण्डको प्रतिकृया- एमसीसी परिमार्जित नगरी पारित हुँदैन !

काठमाडौं । वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग... Read more »

आज एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदै !

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज (मंगलबार) नेपाल आउँदै छिन् । एमसीसी परियोजनासम्बन्धी सम्झौता भए पनि कार्यान्वयन नभएपछि त्यसबारे बुझ्न नेपाल आउन लागेको बताइएको छ... Read more »

झाक्री र आलेलाई ठूलो चिठ्ठा, मन्त्रालयको टुंगो लाग्यो !

काठमान्डौं । मन्त्रालय बाँडफाँटमा ढिलाई हुदा वर्तमान सरकारको आलोचना भइरहेको छ । नेकपा एमालेबाट विभाजित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको हो । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग... Read more »

३६ घण्टा नहुँदै संखुवासभा घट्ना प्रकरणकोमा प्रहरीलाइ मिल्यो सफलता !

विराटनगर । संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको ज्यान जाने गरि भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको भएको घट,नाले अहिले सबैको... Read more »

संखुवासभा ह-त्याकान्ड : प्रहरीद्वारा अनुसन्धान सुरु !

संखुवासभा । यहाँको मादी नगरपालिकामा भएको एकै परिवारका ६ जनाको ह,त्या घट,नामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सोमबार नै घट,नास्थल पुगेको प्रहरीले मंगलबार बिहानबाट घटनाको अनुसन्धान सुरु गरेको हो । संघीय... Read more »

वाइसिएलको पहिलो केन्द्रीय समितिको बैठक बस्दै, आजै नेतृत्व चयन हुने सम्भावना कति ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसियल)को पहिलो केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आज ११ बजे राजधानीको गौशालास्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकले संगठनको नेतृत्व... Read more »

सत्ता गठबन्धनका ३ विद्यार्थी संगठनले भने : एमसीसी अघि नबढाऊ

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका तीन दलका विद्यार्थी संगठनले अमेरिकी सहयोग परियोजना एमसीसी अघि नबढाउन सरकारलाई खबरदारी गरेका छन् । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र... Read more »