माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । हिजो माओवादी... Read more »

२० युनिटसम्म खपत गर्ने उपभोक्तालाई डेढ महीनाभित्र निःशुल्क बिजुली: मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई डेढ महीनाभित्र निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी छन् । गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

सेयरमा लाखौंले लगानी गर्दा सय जनाले मात्रै लाभ लिएका छन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सिमित संख्याका लगानीकर्ताले मात्रै लाभ लिएको बताएका छन् । आज अर्थ समितिमा बोल्दै शर्माले सेयर बजारबाट सय जनाले मात्रै लाभ लिएको बताएका हुन् । उनले... Read more »

राजसंस्था पुनर्स्थापनाको माग गर्दै वीरगञ्जमा राजावादीहरुले प्रदर्शन !

वीरगञ्ज । वीरगञ्जमा राजावादीहरुले प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो । ‘राष्ट्र र राष्ट्रियता राजसंस्थामाथि निर्भर छ ’ भन्दै संघले राजसंस्था पुनर्स्थापना हुनुपर्ने मागसहित विभिन्न गतिविधि गर्दै आएको... Read more »

रेनु दाहाल को नेतृत्वमा देशकै नमुना बन्यो भरतपुर महानगर ! अब डिजिटल प्रणालीबाट नक्सा पास

चितवन । अब भरतपुर महानगरमा घरको नक्सा पास गर्दा कागजी झन्झट व्यहोर्नु नपर्ने भएको छ । महानगरमा निमार्ण हुने घरको नक्सा पास अब सफ्टवेयरबाट हुने भएको छ । नक्सा पासका लागि लाइन बस्ने... Read more »

एमालेका १४ सांसदलाई कारवाही गर्न मिल्दैन- डा. खिमलाल देवकोटा

काठमाडौँ । राष्ट्रिय सभाका सांसद डा। खिमलाल देवकोटाले १४ सांसदलाई कारवाही गर्न नमिल्ने टक गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. देवकोटाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा... Read more »

माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो !

काठमाडौं । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ... Read more »

देखियो शुभ संकेत ! प्रचण्ड र माधव नेपाललाई बाबुराम भट्टराईले राखे यस्तो प्रस्ताव

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया जारी छ । समाजवादी केन्द्र नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रचण्ड, बाबुराम भट्टराई र माधवकुमार नेपाल प्रमुख वक्ताका रूपमा... Read more »

अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त !

काठमान्डौं ।  अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। राज्यमन्त्रीसरहको सुविधा हुनेगरी उनी नियुक्त भएका... Read more »

काठमाडौं उपत्यकामा भदौ ८ गतेपछि पूर्ण निषेधाज्ञा हुन् सक्ने !

काठमाडौं । काठमाण्डौ महानगरपालिकामा संक्रमितको संख्या तिब्र ढंगले बढेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकालाई रेड जोनका रुपमा ब्याख्या गर्दै फेरी निषेधाज्ञा कडा बनाउन सक्ने संकेत गरेको छ । पछिल्लो तथ्य... Read more »