माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।

हिजो माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुश गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए । आज रुघा, खोकी, ज्वरो देखिएपछि परिक्षण गरिएको थियो ।

को,रोना भाइ,रस संक्र,मणको समेत परिक्षण गरिएको तर को,रोना नेगेटि,भ देखिएको सचिवालयले जनाएको छ । परिक्षण गरेका चिकित्सिकले भाइरज ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् ।

यो पनि पढ्नुहाेस‘ यीनै पत्रका आधारमा १४ सांसदको पद खारेज होला त कामरेड ? (दस्तावेजसहित) दोस्रोलाई तेस्रो पुस्ताको प्रश्न( उचाल्ने उचाल्ने अनि मैदान छाडेर भाग्ने ?

अध्यक्ष प्रचण्डले अस्वस्थताकै कारण आज माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग समेत भेटघाट गरेनन् । अहिलेका लागि सवै भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty one = 28