राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा !

काठमाडौं । २० वर्ष लामो गृहयुद्धपछि सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानको काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेसँगै युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानी देश छोडेर भागेसँगै युद्ध सकिएको घोषणा भएको... Read more »

खुसीको खबर ! अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली सकुशल काठमाडौं आइपुगे

काठमान्डौं । अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु मंगलबार बिहान काठमाडौं आइपुगेका छन् । १२७ नेपाली जजिरा एयरको विमानमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

माओवादीले सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलितलाई स्थान दिने !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक... Read more »

कांग्रेस र जसपा हाम्रो एजेण्डामा आएका हुन्, हामी कसैको पुच्छर होईन – प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको पुच्छर नभएको बताएका छन् । आइतबार बसेको बैठकमा प्रचण्डले कसैको पुच्छर नभएको बताएका हुन् । बाहिर यदाकदा कहिले कांग्रेस, कहिले जसपाको पुच्छर भएको... Read more »

काबुलबाट विमानको चक्कामा लुकेर भाग्न खोज्ने अफगानी नागरिक आकाशबाट खसेको दाबी

काठमाडौं । अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जो,खिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृ,त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य... Read more »

प्रचण्डको प्रक्षेपण: चुनावसम्मै गठबन्धन, त्यसपछि पहिलो शक्ति माओवादी केन्द्र !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने स्पष्ट पारेका छन्। शनिबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म... Read more »

कुलमानलाई हटाएर पुन: आफुलाई प्राधिकरणमा नियुक्त गर्नु पर्ने भन्दै हितन्द्रदेब पुगे अदालत

काठमाण्डौ : आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना... Read more »

उज्यालो नेपालका नायक कुलमानले खाने तलब सार्वजनिक, थाहा पाएपछि चकित पर्नुहुनेछ !

काठमान्डौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान सिघिङको दोश्रो इनिङ सुरु भएको छ । पहिलो कार्यकालमा कमाल गरेका कुलमानले खाने तलब र सेवासुविधाबारे चासो हुने गरेको छ । सरकारले चौतर्फी... Read more »

जनताले ‘वी मिस’ केपी ओली भनिरहेका छन् – महेश बस्‍नेत

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारको आलोचना गर्दै यसअघिकै प्रधानमन्त्रीको खोजी हुन थालेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले अफगानिस्तानमा फँसेका नेपालीको उद्धार गर्न आग्रह गरे ।‘जनताले... Read more »

यति भयङ्कर छ प्रचण्डले एमसीसी पास हुनै नदिने चट्टानी अडान लिनुको भित्री रहस्य !

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) संसदबाट पास हुन सकेको छैन् । प्रचण्डकै अडानमा ओली सरकारले संसदमा पेस गरेको परियोजना अलपत्र... Read more »