काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी आइतबार प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेकी थिइन्। प्रचण्डसँग राजदूत... Read more »
काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कार्यदलले बुझाएको सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ । प्रधामन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र... Read more »
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल र नाकाका भन्सारमा दुःख पाइरहेको गुनासोबारे भन्सार विभागको ध्यानाकर्षण गराएका छन् । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले भने,... Read more »
काठमाडौं । किरण गजमेर नेपाली फ्रेन्चाईज टेलिभिजन रियालिटी शोहरुमा उत्कृष्ट मानिएको ‘भ्वाइस अफ नेपाल’ तेस्रो संस्करणको बिजेता बनेका छन । विभिन्न चरणहरु पार गर्दै आज शनिबार ग्रान्ड फिनाले भएको हो । गएको... Read more »
काठमाडौँ । जापान सरकारको अनुदानमा प्राप्त १६ लाख डोज खोपमध्ये शनिबार ५ लाख ४८ हजार डोज खोप काठमाडौं आइपुगेको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त खोप स्वास्थ्य तथा जनसंख्या... Read more »
काठमान्डौं । पछिल्लो समय प्रशंसायोग्य निर्णय गरिरहेका वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा अब अर्को लोकप्रिय निर्णय गर्ने तयारीमा जुटेका छन् । उनले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा जोड दिएका हुन्। बिहीबार... Read more »
काठमान्डौं । यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई परीक्षाको नतिजा प्रकाशन गरेको हो । यस वर्षको एसइई परीक्षाको नतिजा विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनलाई... Read more »
काठमाडौ । यस वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । शनिबार राष्ट्रिय परीक्षा बोर्डले... Read more »
काठमाडौं । बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १... Read more »
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा... Read more »