
बर्दिया । मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी ह,त्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले प,क्रा,उ गरेको छ... Read more »

काठमाडौं । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओको सरुवा गरेको हो । गृह... Read more »

काठमाडौँ । नेकपा एमालले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले... Read more »

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ । बैठकको नेताहरु... Read more »

काठमाडौं। हामीले साहित्य, फिल्महरुमा टार्जन, मोगली जस्ता पात्रहरुबारे पढेका वा देखेका छौं । उनीहरु आफ्नो जीवन जंगलमै बिताउँछन् । तर, यी काल्पनिक पात्रजस्तै एक व्यक्ति वास्तविक जीवनमा पनि छन् जसले ४१ वर्ष... Read more »

काठमान्डौं । गाउँमा एकजना भलाद्मी मानिञसको नि,धन भएछ । उसका छोराञहरू र छरञछिमेक मिली ला स जलाउन लैजाने तयारी भइञरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न... Read more »

काठमान्डौं । रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापासहित एमालेमा रहेका पूर्वमाओवादीहरु केपी ओलीसँग नपाइने कुरा माग्दै दिन बिताइरहेका छन् । उनीहरुको माग छ, ‘पार्टीको नाम एमाले नै राख्ने कुराले हाम्रा साथीहरुमा... Read more »

रुपन्देही । मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घ,टनामा परेर एकजनाको मृ,त्यु भएको छ । दुर्घ,टनामा गुल्मीका डा.शंकर भण्डारीको मृ,त्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७... Read more »

भरतपुर । नेपालको नगरपालिकाहरु मध्य पहिलो पटक धान रोप्ने मेसिन खरिद गरी कृषकलाई उपलब्ध गराउने पहिलो नगरपालिका भरतपुरनगरपालिका बनेको छ। कृषिलाई आधुनिकीकरण तर्फ उन्मुख गराउँदै भरतपुर महानगरपालिकाले निति तथा कार्यक्रम अन्तर्गत आज... Read more »

मेष– अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्याउला। वृष– आफ्ना काम... Read more »