श्री पाथिभरा माताको दर्शन गरि आज ३१ चैत २०७७, मंगलवारको राशिफल पढ्नुहोस !

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । मिथुन का,... Read more »

आमा बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !

काठमाडौं : सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न... Read more »

बिदामा घर आएका थिए तर कहिले नफर्किने गरी अ’स्ताए यी दुई युवा : गाउँने शो’कमा ! हेर्नुहोस

बुटवल : रुपन्देहिको सैनामैना नगरपालिका मा सवारी दुर्घ’टना हुदा प्युठानका दुई युवा को ज्या’न गएको छ । पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गैरहेको... Read more »

को,रोना बारे मन्त्रिपरिषद्को नीति : लकडाउन नगर्ने, सतर्कता अपनाउने

काठमाडौं : प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक को,भिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड(१९ )को प्रवृत्ति ‘खतराको घण्टी !

काठमान्डौं : नेपालमा अहिले कोरो,नाभा,इरस स,ङ्क्र,मणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा अहिले सङ्क्रमणले निम्त्याएका स्वास्थ्य समस्याहरू पनि फरक... Read more »

Accounting and Finance Consulting Services

We are one of the largest providers of finance and accounting services with a team of over 50,000 people, providing services to more than 300 clients in 30 languages, from 70 global... Read more »

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को फारम खुल्ला ! ३३ वटा बिधामा अवार्ड बितरण गर्ने

काठमाडौं : “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा हुन गईरहेको “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८”... Read more »

फेरि ह्वात्तै बड्यो कोरोना ! आज मात्र ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृ,त्यु

काठमान्डौं : नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा सं,क्र,मण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा सं,क्र,मण पुष्टि भएको हो ।... Read more »

पाटी प्रवेशको लहर: तीन दर्जन यूवा माओवादी केन्द्रमा प्रवेश

काठमान्डौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ साँगाचोकको बिस्तारित बैठक तथा भेलामा ३ दर्जन भन्दा बढी युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार साँगाचोक भञ्ज्याङमा आयोजित... Read more »

यी नै हुन् हिजो बसले हिजो ठक्कर दिंदा कलिलै उमेरमा ज्या,न गुमाएका सञ्जय ! हेर्नुहोस

बुटवल। रुपन्देहिको सैनामैना नगरपालिका मा सवारी दु,र्घटना हुदा प्युठानका दुई युवा को ज्या,न गएको छ। पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गैरहेको लु २४... Read more »