कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो, ६ जिल्लामा आज पनि विद्युत कटौती

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य... Read more »