अब देश पुरै प्रचण्डको वरीपरी घुमेको छ, अबको चुनावपछि माओवादी पहिलो र प्रचण्ड प्रधानमन्त्री !

काठमाडौं । सरकारका एक जना मन्त्रीले अब पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बताएका छन् । उनले अहिलेको राजनीतिको केन्द्रविन्दुमा प्रचण्ड रहेको उनको दावी छ । नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले यस्तो खुलासा गरेका... Read more »