नेपालबिरुद्ध अमिताभ बच्चनको यस्तो आपत्तिजनक हर्कत, विश्वभरीका नेपालीभाषी स्तव्ध !

काठमाडौ । भारतका चर्चित अभिनेता अमिताभ बच्चनले नेपालको सार्वभौमसत्तामा खुलेआम हस्तक्षेप गर्दै आपत्तिजनक प्रश्न सोधेका छन । कौन बनेगा करोडपति नामक टेलिभिजन कार्यक्रममा बच्चनले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै आपत्तिजनक प्रश्न सोधेका हुन ।

बच्चनले प्रश्न सोधेका छन, ‘किस देश कि संसद ने २०२० मे अपने देश के एक नयाँ नक्शा स्वीकृत किया, जिसमे भारतका लिपुलेक, कालापानी और लिम्पियाधुरा जगहों को भी शामिल किया गया था ?’

यो प्रश्नको चार जवाफमध्ये भुटान, नेपाल, म्यानमार र चीन दिइएको छ । यो प्रश्न आएपछि अहिले विश्वभरीका नेपाली र नेपालीभाषीहरुले उनको खुलेरै विरोध गरिरहेका छन् । सरकारको इसारमा यो कार्यक्रममा यस्तो बदमासी गरेको आरोप लगाएका छन् । महानायक बच्चन समेत सरकारको मोहोरा बनेर उनकै देशका २० करोड नेपालीभाषी र छिमेकी नेपाली जनताको भावनामा ठेस पुर्याएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 4 = forty