दिलु सलामी मगरको नयाँ गीत “यो बाला बैशमा” सार्वजनिक (भिडियो सहित)

काठमान्डौं । चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “यो बाला बैशमा” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगरको स्वर रहेको छ भने शब्द, संगीत पनि दिलु सलामी मगरकै रहेको छ ।

मान सिंह खड्काको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रिना थापा मगर, चित्र मगर, धन कुमारी गौचन, चन्द्र बहादुर थापा, भुवन श्रेष्ठ, रुकमाया बुढाथोकी, राजु तामाङ, भुमिका पुन आदीको अभिनय रहेको छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty eight ÷ = twenty nine