क्यानडा गएर खुलेकी ऋषि धमला पत्नि एलिजाले सार्वजनिक गरिन फिदा बनाउने तस्वीर ! हेर्नुहोस

काठमान्डौं । यतिबेला ऋषि धमला पत्नि नायिका एलिजा गौतम क्यानडामा छिन । क्यानडा गएर उनले केही हट तस्बिरहरु सार्वजनिक गरेकी छन । क्यानडामा उनको घर छ । अब हेर्नुहोस ऋषि धमला पत्नि एलिजा गौतमले सार्वजनिक गरिका केही फिदा बनाउने तस्वीरहरु:

यो पनि पढ्नुहोस:

के मलिकाले गर्लिन् ‘नाई नभन्नु ल ६’ ?

नायिका मलिका महत्तलाई चलचित्रको अफर धेरै छ । पहिलो चरणको लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोले बजारमा सफलता पाएपछि उनको माग चलचित्रमा पनि चुलिएको हो ।

तर, कुनै पनि चलचित्रका लागि मलिकाले संझौता भने गरिसकेकी छैनन् । चलचित्र ‘नाई नभन्नु ल ६’का लागि मलिकासँग यसको निर्माणपक्षले कुरा अगाडि बढाएको थियो । तर, चलचित्रको काम सुरु गर्ने तयारीमा यसका निर्माणपक्ष विकासराज आचार्य रहेको समयमा कोरोनाको दोश्रो लहर सुरु भयो । जसलेगर्दा, चलचित्रको सबै काम रोकिएको छ ।

नायिका मलिका महत्तले पनि आफूलाई यो चलचित्रबाट अफर आएको स्विकार गरेकी छिन् । तर, चलचित्रको बिषयमा कुरा भएपनि फाइनल भने नभएको उनको भनाई छ ।

यसपटक, विकासराजले ३ जना नायिका र एक नायक राखेर हिट सिरिजको छैटौं श्रृङ्खला बनाउने तयारी गरेका छन् । कलाकार सेड्रिना शर्मा ठूली भएपछि उनको भूमिका निर्वाह गर्ने पात्रको खोजी चलचित्रमा गरिएको छ । यसैका लागि मलिकालाई चलचित्रमा अफर गरिएको हो ।

मलिकालाई चलचित्र ‘पर्खी बसे २’बाट पनि अफर आएको छ । यस्तै, उनले केन्द्र मोशन पिक्चर्सबाट बन्न लागेको नयाँ चलचित्रमा पनि काम गर्ने तयारी गरेकी छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = forty two