विष्णुमाझीलाई इन्द्रेणी कार्यक्रम मार्फत ल्याएर सार्वजनिक गर्ने सहमति !

काठमाडौं । विष्णु माझीलाई कुनै पनि हालतमा मिडियामा ल्याउने र आम दर्शक श्रोतासँग साक्षात्कार गराएरै छोड्ने भनेर पूण्य गौतम र कृष्ण कंडेलको सहमति भएको छ।

आजभन्दा करिब चार बर्ष पहिले बिष्णु माझीले दोहोरीमा गाएको गीत युबट्युबमा राखिएको थियो।जबजब विष्णु माझीका गीतहरू हीट हुन्छन् तबतब उनको

खोजी तथा चर्चा निकै नै हुने गर्दछ। विष्णु माझीले गाउन थालेको पनि निकै वर्ष भैसक्यो तर उनी कस्ती छिन्,कहाँ बस्छिन् ? आजसम्म कसै लाई पनि

 

थाहा छैन।उनका श्रीमान सुन्दरमणी अधिका रीले विष्णुलाई दोश्रो विवाह गरि लगेको भन्ने चाहिँ धेरै लाई थाहा छ।उनी पनि संगीत क्षेत्रकै भएका कारण विष्णु

माझीलाई पनि उनले गीतमा सहयोग गर्दै आइर हेका छन्।यद्यपि सुन्दर मणि अधिकारीले विष्णु माझी लाई भरपुर प्रयोग गर्दै शोषण गरिरहेको आरोप आम श्रोता एवं शुभचिन्तकहरूले लगाइरहेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty + = 52