सुशान्त सिंह राजपुतको विषयमा ४ महिनापछि सीबीआईले दियो आधिकारीक बयान, सुनेपछि उड्नेछ सबैको होस्

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको आज पुरै ४ महिना भई सकेको छ । र यो ४ महिनामा सुशान्तको ह’त्या भएको हो या उनले आ’त्मा’ह’त्या गरेका हुन् भन्ने विषयमा अनुसन्धान गरिरहेको सीबीआईले आज बल्ल आफ्नो आधिकारीक धारणा राखेको छ । जस्को पुरै पर्खाई आजसम्म सुशान्तका फ्यानहरुले गरिरहेका थिए ।

जी न्यूजको रिर्पोट अनुसार सीबीआईले तयार गरेको आफ्नो क्लोजर रिर्पोटमा सुशान्त सिंह राजपुतको ह’त्या नभएको खुलासा गरिएको छ । सीबीआईको रिर्पोट अनुसार सुशान्तले आ’त्मा’ह’त्या गरेको अनुसन्धानमा खुल्न आएको बताईएको छ । यसैबीच सीबीआईले जी न्यूजले सीबीआईको नाममा तयार गरेको सबै रिर्पोट भ्रामक भएको बताएको छ ।

सीबीआईका एक अधिकारीले आफ्नो च्यानल टिकाउनकालागी यस्तो भ्रामक समाचार सम्प्रेषण नगर्न भारतीय सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ । ती अधिकारीका अनुसार सीबीआईद्धारा न कुनै क्लोजर रिर्पोट तयार गरिएको छ न त कुनै रिर्पोट २ दिनपछि सार्वजनिक गरिने नै छ ।

अधिकारीले भनेका छन्,‘हामीले कुनै क्लोजर रिर्पोट तयार गरेका छैनौं । हामी सुशान्त सिंह राजपुत केसको गहिराईमा गएर अनुसन्धान गरि रहेकै छौं र हामी अनुसन्धानकै क्रममा छौं ’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = ten