‘झनै हट झनै सेक्सी’ लुक्समा देखिइन् साम्राज्ञी, हेर्नुहोस् लोभलाग्दा ११ तस्बिर

काठमान्डौं । गतबर्ष नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको वि’वादले राम्रै चर्चा पायो । भूवनले अदालतमा मु’द्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् ।

तर पछिल्लो समय भने यो बिषय सेलाएर गयो । नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी छिन् । केही समय अगाडि मात्र उनले एक नयाँ चलचित्र साइन गरिन् ।

उनै, साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै हट तस्बिर शेयर गरेकी छन् ।जहाँ उनी निकै खुलेको पहिरनमा केही तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी विन्दास देखिएकी छिन् । भने उनी निकै मोटाएकी पनि छन् ।उनी मोटाएपछि झनै ह’ट देखिएकी छन् ।

लकडाउन र काम बिहिन बन्दा उनी मो’टाएको बुझ्न सकिन्छ ।आफ्नी आमाको जन्मदिनमा समेत निकै चञ्चल देखिएकी यी सुन्दरीले आफू पछि ह’ट्ने यूवती नभएको बारम्बार बताउँदै आएकी थिइन् । उनको इन्स्टाबाट लिइएका उनका केहि तस्बिर हेरौँ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 6 = six