दर्जनौं कलाकारको अभिनय, गायक तथा सर्जक शिव हमालको दशैँ गित “गावै रमाइलो २” सार्बजनिक

काठमान्डौं । गायक कुलेद्र बि.क , बिमल परियार र सबिता परियार को आवाजमा रहेको दसैँ गित ‘दशैँ आयो है “गावै रमाइलो २” सार्वजनिक भएको छ ।

शिव हमालको लय, शब्द सिर्जना मा रहेको उक्त गित शिव हमाल नामक युटुब च्यानल मार्फत बजारमा आयको छ ।

नेपालीको माहानचाड बिजय दशमीको अबसरमा यो गित सार्बजानिक भयको छ । यस गीतमा गित संगीत को चर्चित कलाकार हरुलाई एकै ठाउमा देखिन सकिने छ ।

यस गीतको निर्देशन बिक्रम चौहान ले गरेका छन् भने छायाकन राजेश घिमिरेले गरेका हुन् र सम्पादन मिलम बिस्वकर्माले गरेका हुन्।

बिजय डिजिटल मार्फत बजारमा आयको यस गित मा रामजी खाड,कुलेंद्र बि।क ,राजु गुरुङ,रंजित गुरुङ ,रिना थापा ,शिशिर पौडेल ,लगायत अन्य कलाकारको प्रस्तुति समेत देख्न पाउनु हुने छ।

अब उक्त गितको पुरा भिडियो हेर्नका लागि तल दिइएको लिंक किलिक गर्नुहोला :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− six = 4