बन्दना नेपालको अभिनयमा “खवर पाए” सार्वजनिक (भिडियो सहित)

काठमान्डौं । एभरेष्ट ग्यालरीको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “खबर पाए” सार्वजनिक भएको छ ।

यस गीतमा श्रीयसी चेमजोङको स्वर रहेको छ भने उमर जंग गुरुङको शब्द, राज कुमार बगरको संगीत रहेको छ ।

अञ्जान शर्माको निर्देशन रहेको गीतमा राम केसीको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ । उ

क्त गीतको भिडियोमा लगातार १२६ घन्टा नृत्य गरेर गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपाली चेली बन्दना नेपाल, देबेन्द्र गदाईली, सुस्मिता खत्री लगायत अन्य कलाकारको अभिनय रहेको छ ।

यस गीतलाई एभरेष्ट ग्यालरी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 7