यस्तो छ झापामा गायिका रचना रिमालको घर ( भिडियो हेर्नुस )

काठमाडौं : रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन ।

तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् ।उनको पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । हालै सम्पन्न नेपाल आईडल तेश्रो सिजनले उनलाई चर्चामा ल्याएको हो । नेपाल आईडलमा उनी ८ औं स्थानमा पुगेकी थिईन् ।

पछिल्लो समय निक्कै चर्चामा आएकी गायिका रचना रिमालले पनि कोरोनाको कहर बिचमा दशैलाई हर्शोल्लासपुर्ण रुपमा मनाएकी छन् । कर्मथलोको कामलाई थाती राखेर दशै मनाउन झापा घर पुगेकी रचनाले आफ्नो परिवार संग खुसी साट्दै मान्यजनबाट आशी र्वाद थापेकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = thirty