रचना रिमाल भन्छिन- ‘दशैंको नयाँ लुगा गाउँभरी देखाउँदै हिड्थें’ ( हेर्नुस भिडियो )

काठमाडौं । पछिल्लो समयकी निकै चर्चित र व्यस्त गायिका हुन् रचना रिमाल । एकपछि अर्को हिट गीत आफ्ना दर्शक, श्रोतामाझ पस्किरहेकी रचनाले संगितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी छिन। गीत गाउनकै निम्ती आज भन्दा ३ महिना अघि रचनाले झापाबाट काठमाडौंको यात्रा तय गरेकी थिइन् ।

नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् ।उनको पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । तर उनको आवाजले रचनालाई यति धेरै चर्चाको शिखरमा पुर्यायो कि २० देखि २५ वटा मात्र गीत गाउने योजना बनाएर काठमाडौं छिरेकी रचनालाई फेरि झापा फर्कने मौका नै मिलेन ।

लामो समयदेखि टाढा रहेका परिवारलाई भेट्न कर्मथलोको कामलाई थाती राखेर दशै मनाउन झापा घर पुगेकी रचनाले दशैलाई हर्शोल्लासपुर्ण रुपमा मनाएकी छन्। रचना रिमाल बिगतका दिनहरु सम्झिदै भन्छिन दशैंको नयाँ लुगा गाउँभरी देखाउँदै हिड्थें? प्रस्तुत छ उनीसँग गरिएको दशैं विशेष कुराकानी

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =