धिरेन्द्र शाहकी कान्छी छोरी यसरी प्रेमीसँग रोमान्स गर्दै ( हेर्नुस फोटो फिचर )

काठमाडौं : पूर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना शाह ‘बुब्बा शाह’ सामाजिक सञ्जालमा क्रियाशिल भइरहन्छिन् । उनी युट्युबर पनि हुन् । उनले आफ्ना गतिविधिको भिडियो युट्युबमा अपलोड गर्छिन् । इन्टाग्राम र युट्युबमा उनी बढी देखिन्छिन् ।

मोटी भएकोले जिउ घटाउनका लागि उनले निकै प्रयास गरिरहेकी छन् । उशाना धिरेन्द्र शाहकी कान्छी श्रीमती सर्लिन ग्रेनेकी छोरी हुन् । धिरेन्द्र शाह राजा महेन्द्र शाहका कान्छा छोरो हुन् । धिरेन्द्रले तीन विहे गरेका थिए । उनकी तीन श्रीमतीबाट ५ जना छोरीहरु छन् ।

जेठी श्रीमती प्रेक्षा शाहबाट तीन, माइली जया पाण्डेबाट एक र कान्छी सर्लिन ग्रेनेबाट उशाना शाहको जन्म भएको हो । धिरेन्द्रकी कान्छी श्रीमती बेलायतकी हुन् । उशाना प्राय बेलायत नै बस्छिन् । र उनले आफ्नाे इन्टाग्राममा प्रेमीसँग मस्ती गरिरहेको तस्बिरहरु पनि राखेकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 5