हिजो प’क्राउ परेका कमेडियन भारती सिंह दम्पतीले गरे ग’ल्ति स्वीकार

मुम्बइ : भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बा चियाको मुम्बई स्थित घरमा छा,पा मा’रेको छ । एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्र सहित तीन अलग-अलग स्थानमा छा,पा मा’रेको हो। उनीहरुको घरबाट केही मात्रामा शं’का स्पद औषधि पनि ब’रामद गरेको छ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले मा’दक पदार्थको से’वन बारे पूछताछ गर्न हिरासतमा लिएको छ। उनले भारती र उनका पति दुबैलाई थप सोधपुछका लागि जोनल कार्यालयमा लिएका गएका छन्।यही मु’द्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छा,पा मा’रेको थियो।

ला,गु औ’षध दु’रूपयोग गरेको आ’रोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९मा प’क्रा उ समेत गरेको थियो। झन्डै एक महिना हि’रासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो। भारतीले आफूलाई केवल सोधपुछको लागि बोला इएको प्रतिक्रिया दिएकी छन्। सुशान्त सिं’ह राजपूतको मृ,त्यु प्र’करणमा ड्र ‘ग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो।

अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीलाई मुम्बइको अँधेरी स्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भा’इरल बनेका छन् ।

बलिउड अभिनेता सुशान्त सिं’ह राजपुतको नि’धनपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरु माथि छा’नविन तथा सो’धपुछ गर्दैआएको छ । रिया च’क्रवर्ती माथि छा’नविनको क्रममा अरु बलिउडकर्मीले पनि ला प्र’योग गर्ने गरेको खुलासा भएको थियो । रियालाई भने सुशान्तको मृ,त्यु अ’भियोगमा प्रहरीले प’क्रा उ गरेर लामो समयसम्म अनुसन्धान गरेको थियो । तर उनी नि’र्दोष सावित भएपछि रिहा भइन् ।

एनसिबीले खारडंडा क्षेत्रमा छा,पा मा’र्दा एक २१ वर्षका त’स्क रलाई प’क्रा उ गरेको थियो । तिनै त’स्क रको मोबाइलमा रहेको जानकारीको आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छा,पा मा’र्दा गाँ”जा भेटिएपछि उनलाई पति सहित प’क्रा उ गरिएको हो। प’क्रा उ गर्नु अघि उनीहरूसँग ३ घण्टा सोधपुछ गरिएको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + = seven