धनगढीका युबा विजयेन्द्रसिंह रावतसँग दोश्रो बिवाह गर्दै अभिनेत्री श्वेता खड्का (विवाह कार्ड सहित)

काठमाडौं । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बा’धिँने भएकी छिन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो ।त्यस समय उनले धनगढीका युवकसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । अब भने उनले यहि मंसिर २२ गते विवाह गर्ने भएकी छिन् । उनी विजयेन्द्रसिंह रावतसँग विवाह ब’न्धनमा बा’धिने भएकी हुन् ।

विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा मंसिर २२ गते हुने भएको छ । विवाहको कार्यक्रम फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ । यसअघि उनले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।

तर बिहे गरेको एक महिना नबित्दै उनले श्रीकृष्ण श्रेष्ठलाई गु’माएकी थिइन् ।  श्रीकृष्णको साउन २५ गते नै नि’धन भएको थियो । चलचित्र कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा प्रबेश गरेकी उनी चलचित्र कान्छी निर्माण गरेर चलचित्र क्षेत्रमा क’मब्याक गरेकी थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = 7