अब बच्ची रहिनन् तेरिया मगर, हेर्नुस उनका सुन्दर १५ तस्बिरहरु ( फोटो फिचर )

काठमाडौं। भारतीय टेलिभिजन ‘डान्स इन्डिया डान्स’ बाट चर्चामा आएकी नायिका तेरिया मगर पछिल्लो समय चर्चामा रहिरहने सेलिब्रेटी हुन् । एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।

रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । ‘डान्स इन्डिया डान्स’ ले नेपाली र भारतीय दर्शकमाझ लोकप्रिय बनायो तेरियालाई । सामाजिक सञ्जालमा निकै पछ्याएका हुन्छन् । इन्स्टाग्राममा पनि उनी निकै सक्रिय छिन् ।

केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर पनि बाहिर आएको थियो । पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।

क्युट तेरियालाई फ्यानले सामाजिक सञ्जालमा निकै पछ्याएका हुन्छन् । इन्स्टाग्राममा पनि उनी निकै सक्रिय रहन्छिन् । कहिलेकाहीँ इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी पनि गर्छिन् । इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् । फ्यानले निकै रुचाएका केही इन्स्टा तस्वीरलाई हामीले यहाँ राखेका छौँ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 × = four