श्वेता खड्काको बिहे सम्पन्न, माइती छोड्दा रोइन् धरीधरी (भिडियो हेर्नुस्)

काठमाडौं। अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन्। राजधानीको गोकर्ण रिसोर्टमा श्वेता र विजयन्द्र सिंह रावतको सोमबार विवाह सम्पन्न भएको छ। सिमित साथीभाई र आफन्तमाझ श्वेता र विजयन्द्रले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन्। उनी घरका कान्छा छोरा हुन्। उनको घरमा आमा बुवा सहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र नायिका श्वेता गत एक वर्षदेखि प्रेम सम्बन्ध थिए। दुई परिवारको सहमतिमा उनीहरुले विवाह गरेका हुन्। विजयन्द्र पढाई सकेर व्यवसाय सुरु गर्ने योजनामा छन्।

नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् । यसैक्रममा उनले माइतीघर छोड्दाको भिडियो सार्वजनिक भएको छ । जहाँ उनी निकै रोएको देख्नसकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety nine − = 90