बुढेस्कालमा पनि यति हट छिन् मलाईका अरोरा ( हेर्नुस पानीमा आगो लगाउने १० फोटोहरु)

काठमाडौं । बलिवुड सुन्दरीको हट तस्बिरले समय समयमा निकै चर्चा पाउने गर्छ । जसलाई आइटम डान्स बढी मनपर्छ उनीहरुका ओठमा झुण्डिने नाम हो मलाइका अरोरा। बलिवुडकी चर्चित सुन्दरी मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्। मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर निकै कान्छा अर्जुन कपुरसँग रोमान्समा छिन्। अर्जुन कपुर बोनी कपुरका छोरा हुन्।

उनले खिचेका निकै हट तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी निकै हट लुकमा देखिएकी छन् । उमेरले ४५ नाघेकी उनको हटनेसको बलिउडमा निकै चर्चा ‘मुन्नी बदनाम हुई’ लगायतका चर्चित गितहरुमा आफ्नो आइटम डान्स दिएकी अरोरा यतिबेला विदा मनाउन माल्दिभ्स पुगेकी हुन्। प्राय भारतीय नायक नायिकाको विदा मनाउन माल्दिभ्स जाने गरेका छन् ।

जहाँ उनले खिचेका निकै हट तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी निकै हट लुकमा देखिएकी छन् । उमेरले ४५ नाघेकी उनको हटनेसको बलिउडमा निकै चर्चा हुनेगर्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

43 + = fifty three