सचिन परियार र मुना मगरको नयाँ गीत “रुमाल खस्ला की” सार्वजनिक (भिडियो हेर्नुस्)

काठमाडौं : सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्को गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा”रुमाल खस्ला की” नामक गीत बजारमा आएको छ ।

यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = 10