​श्रीमतीलाई बिना मेकअप देखेपछि बिहेको भोलीपल्ट श्रीमानले दिए उ’जुरी….

काठमाडौं । विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको त’गारो बनेकी छिन् ।

यो घटना हो अ’ल्जेरियाको एक युवले बिहे त गरे तर उनले न’सोचेको घ’टना भयो ।बिहेको भोलिपल्ट उनको लागि का’लो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलिपल्ट भने रुप नै फे’रीएको देखे ।

ए’क्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पत्नी बिहेको भोलिपल्ट बिना मेकअपमा देखा परेकी थिइन् । उनलाई देखेपछि उक्त पुरुष निकै आ’त्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धो’का दिएको आरोप लगाए ।उनले पत्नी वि’रुद्ध के’स हा’लेका छन् । के’स हा’ल्दै भने ठुलो धो’का भएको र पि’डा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्ष’तिपुर्ति पनि मा’ग गरेका छन् । एजेन्सी ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty eight ÷ = seven