टेलिभिजन प्रसारण हुन वैशाख लाग्ला तर गुनासाे सुन्ने र भेटघाट गर्ने काम सुरु भईसकेकाे छ – रवी लामिछाने

चर्चित टेलिभ’जन प्रस्तोता रवि लामि’छानेले न्यूज २४ टेलिभिजन छाडेसँगै ‘सिधा कुरा जनतासँग’ कार्यक्रम विवादमा परेको छ । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रशारणलाई न्यूज २४ टेलिभि’जनले जारी राख्ने बताइरहेका बेला रवि लामि’छानेले पनि सोही कार्यक्रम गर्ने भन्दै आफ्नो गुनासो टि’पाउन सम्पर्क नम्बर सार्व’जजिक गरेका छन् ।

गत बिही’बार ला’मिछानेले न्यूज २४ टेलि’भिजन छाडेका थिए । बिहीबार न्यूज २४बाट रवि बाहिरिएसँगै ‘सिधा कुरा जनतासँग’को कपिराइट विवा’द हुने देखिएको हो । बिहीबार न्यूज २४ बाट बाहि’रिँदै गर्दा लामिछा’नेले आफूले तयार पा:रेको भिडि’ओ रिपोर्ट न्यूज २४ ले काटेर प्रशारण गरेको भन्दै गुनासो गरेका थिए । यसप:छि लामिछानेका समर्थकहरु आक्रो’शित भए’का थिए ।

कार्यक्रमका विषयमा विभिन्न प्रतिक्रिया आए पनि सो कार्यक्रमका प्रस्तोता रवि लामिछाने भने मौन छन् । उनले यस विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन् भने उक्त कार्यक्रमका प्रोड्युसर दीपक बोहोराले भने नयाँ टेलिभिजन का विषयमा सामाजिक सञ्जालमा यस्तो लेखेका छन् : सीधाकुरा जनतासँग कार्यक्रम कसको हो भन्ने बारेमा भने उनले केही खुलाएका छैनन् । हेरौं उनको स्टाटस:

News24 Tv रवि दाईले मात्र हाेईन म लगायत हाम्राे सिधा कुरा टिम सबैले छाेडेका हाैँ । ४५ मिनेटकाे कार्यक्रम मात्र हाेईन नयाँ टेलिभिजन जनताका चासाे ,गुनासाे र प्रश्नमा सर्मपित हुनेछ । टेलिभिजन प्रसारण हुन वैशाख लाग्ला तर गुनासाे सुन्ने र भेटघाट गर्ने काम सुरु भईसकेकाे छ । यसबीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि वा म्यासेज पठाई आफ्नो गुनासो टिपाउनु होला।

त्यस्तै गरी पत्रकार रवि लामिछाने र दीपक बोहोरा यती बेला पोखरामा छन् । केही दिन अघि सीधाकुरा जनतासँग कार्यक्रम का प्रोड्युसर दीपक बोहोराले पत्रकार अपील त्रिपाठी सँग भेट भएको फोटो सार्वजनिक गरेका थिए । त्यस्तै अर्का चर्चित पत्रकार दिल भुषण पाठक सँग भेट भएको फोटो पनि आफ्नो फेसबुक मा पोस्ट गरेका छन् , एकै बेन्चमा रवि लामिछाने , दीपक बोहोरा र टक टफ का संचालक दिल भुषण पाठक गफ गरिरहेको देख्न सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = three