माझी बस्ती बनाउन पैसा पुगेन भन्‍ने श्‍वेता दिनैपिच्छे नाइट क्लबमा ! भिडियो भाइरल…

काठमाडौ । यो समाचार को भिडियो अन्तिममा छ स् काठमाडौं स् अभिनेत्री सुष्मा कार्की र श्‍वेता खड्काबीचको वि’वाद श्‍वेता पक्षले मा’फी मागेपछि सकिएको छ । बुधबार मिडियाका अगाडि नै वि’वादमा सामेल भएका पत्रकार उत्सव रसाइलीसँगै श्‍वेताकी बहिनी आरती खड्काले मा’फी मागेपछि घटना र’फादफा भएको छ ।

तर, श्‍वेताको यो वि’वादले उनले गरिरहेको समाजसेवामा भने ग’म्भीर प्रश्‍न छा’डेको छ । सोमबार राति सुष्मा कार्की र श्‍वेताबीच दरबारमार्गस्थित लन्डन प’बमा झ’गडा भएको थियो । सोमबार नै सुष्माले आफूलाई श्‍वेता र उनको बहिनीले कु’टुपट र गा’लीगलौज गरेको भन्दै घ’टना भएको ठीक अगाडि रहेको प्रह-री चौ’कीमा निवेदन दिएकी थिइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 3 = one