निराजन प्रधान र श्रेयाको अभिनयमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमान्डौं : गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा दिग्गज डिजेउरालिको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ
। त्यस्तै सार्वजनिक भिडियोमा निराजन प्रधान र श्रेया सिटौलाको अभिनय उत्सव दाहालको सिनेमाटोग्राफर र निशान कस्यापको सम्पादन तथा निर्देशन रहेको छ ।

गीतको भिडियोले निराजन र श्रेयाको प्रेमभाब देखाइएको छ । त्यस्तै निराजनले श्रेयाको बर्णण गर्दैछन । मोडल निराजन प्रधानले हजार भन्दाबढी म्युजिक भिडियो र केहि बिज्ञापनमा समेत काम गरिसकेका छन् । साथै नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ मा मुख्य अभिनेताको रुपमा देखिदैछन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = twenty four