गायक सुनिल कटुवालको “केटो अलि कमाउने होस”सफलता पछि ‘चञ्चल भो मन’ बोलको गीत सार्वजनिक

काठमान्डौं : गायक सुनिल कटुवालले श्रोता दर्शक माझ ‘चञ्चल भो मन’ बोलको गीत सार्वजनिक भएको छ। गायक सुनिल कटुवाल र अन्नु चौधरीको स्वरमा रहेको गीतमा किरण के उप्रेतीको उत्कृष्ट शब्दमा गायक,संगीतकार तथा एरेन्जर पुस्कर सुनुवारले संगीत र एरेन्ज रहेको ।
प्रतिक तिमल्सिनाको निर्देशनमा रहेको गीतको भिडियोमा गायक सुनिल कटुवाल स्वयमले अभिनय गरेका छन् भने प्रतिक्षा चौलागाइले साथी दिएकी छिन्। क्र्यसिश ज्याकले छायांकन गरेका हुन् भने निम्रोध राईले साथ दिएका छन् । भिडियोमा कैद दृश्य उपत्यका र काभ्रेका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई प्रतिक तिमल्सिनाले सम्पादन गरेका हुन् ।

चञ्चल भो मन”बोलको गीत गायक उनकै सुनिल कटुवालको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty three − = thirteen