कसै संग से,क्स अनि लभ गरेपछि विवाह गर्नैपर्छ र ? हेर्नुहोस

प्रेम गरेपछि विवाह गर्नैपर्छ। यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन् प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ तब मात्र प्रेम स’म्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सु खभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ हो उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने पनि गरिन्छ ।

कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त श रीरिक स’म्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले कतिले देखासेखीमा पनि प्रेमीका बनाएर हिड्छन । कतिले आफ्नो सु रक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । त्यसैले प्रेमी प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर कहिले काहिँ त्यस्तै प्रेमी प्रेमिकासँग बिवाह गर्न पुगिन्छ ।

र यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने पनि छैन । प्रेम गरिरहँदा प्रेमी प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्ला निङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि छोरी। नाम के राख्ने कहाँ पढाउने भनेर दिउसै सपना पनि देख्छन ।

हुनसक्छ प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ । कस्ता प्रेमी प्रमिकासँग जीवन बिताउन सकिन्छ यदि प्रेमी प्रेमिकाले आफ्नो हरेक कुरामा चासो राख्छ स्वास्थ्यस्थितीमा ख्याल राख्छ पारिवारिक कुरा जान्न उत्सुक रहन्छ करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ ।

आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने दुखसुख साझेदार गर्ने प्रेमी प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य स’म्बन्ध सुमधुर हुन्छ । आफ्नो स सानो कुरामा ख्याल राख्ने कस्तो लुगा सुहाउँछ कस्तो सुहाउँदैन के खायो,के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमीप्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

प्रेम स’म्बन्धमा रहेकै बेला आफ्ना प्रेमीप्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ । यतिबेला के छुट हुन्छ भने आफ्नो जीवनमा प्रेमी प्रेमिका मन नपरेको अवस्थामा त्यग्नका लागि कुनै कानुनी प्रावधान पुरा गरिरहनु पर्दैन । सामाजिक मिलोमेसो मिलाइरहनु पर्दैन ।

त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रे’कअप गर्न सकिन्छ । विवाह पछिबिवाह जीवनको यस्तो मोड हो जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति पत्नीबीच आपसी समझदारी सहकार्य सद्भाव प्रेम सदिच्छा अनि विश्वास हुनुपर्छ ।

यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै राम्रो सँग चिनियो जानियो भने पछिको जिबन सहज र सरल हुन सहयोग पुग्दछ । अक्सर प्रेम स’म्बन्धमा रहँदा आफ्ना पा’र्टनरको आनीबानी चालचलन प्रवृत्ति सोंच चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम स’म्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ ।

किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइदैन । बिबाह गरेपछि एउटा परिधीमा बाधिनु पर्दछ त्यसैले गर्दा पनि बिहाह अगाडी नै सचेत बनियो भने भाबि जिन्दगी हासी हासी जान्छ । अनलाईन खबरबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifteen − = 12