लिपिस्टिकको रंङ छनोटका आधारमा खुल्छ महिलाको चरित्र (हेर्नुहोस भिडियो)

एजेन्सी : महिलाहरू सुन्दर देखिनको लागि हरेक प्रकारको मेकअप गर्ने गर्छन् । मेकअपसँग महिलाहरूको पुरानो सम्बन्ध रहेको छ ।अहिलेका महिलाहरू मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरू पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्‍यो भने अनिवार्य रूपमा लिपस्टिक लगाउने गर्छन् ।

मेकअपमा लिपस्टिक महिलाहरूको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरूको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपस्टिक हो ।

लिपिस्टिकले महिलाहरूको सौन्दर्यतालाई मात्र हैन उनीहरूको चरित्रको राज पनि खुल्ने गर्छ । त्यसैले आज हामी कुन रङको लिपस्टिक लगाउने महिलाको राज के हो भन्ने बारे बताउन गइरहेका छौँ ।

ब्लड रेड : जुन महिला रातो रङ वा ब्लड रेड रङको लिपस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरूले धेरै मानिसहरूसँग घुलमिल हुन चाहन्छन् ।

उनीहरू आफूलाई मानिसहरूको आकर्षक केन्द्र बनाउन चाहन्छन् । उनीहरू आफूमा आत्मविश्वासी पनि रहेका हुन्छन् ।

हाट पिक कलरको स् यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू मेहनती हुनुको साथै फुर्तिलो हुने गर्छन् । तर उनीहरू स्वार्थी र घमन्डी हुने गर्छन् ।

वाइन रेड कलरको स् यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू बोल्ड हुन्छन् । उनीहरू आफू तिर मान्छे आकर्षक गर्न पनि खपिस हुने गर्छन् ।

बेबी पिक कलर स् यस्तो कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरू आफूलाई रङिन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आकर्षण गर्ने गर्छन् ।

मह रुन कलर स् यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू निडर स्वभावको हुने गर्छन् । उनीहरू आफ्नो काम परफेक्ट तरिकाले गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् ।

कोरल कलर स् यस्तो महिलाहरू आफ्नो जिम्मेवारी निभाउन र आफ्नो अधिकार लिन पछि हट्दैनन् । उनीहरू अरू महिलाहरूको अगाडी आफू निडर भएर प्रस्तुत हुने गर्छन् ।

ओरेन्ज कलर स् ओ रेन्ज कलरको लिपस्टिक लगाउने महिलाहरू आफ्नो करियरलाई लिएर ज्यादै लगनशील रहेका हुन्छन् । उनीहरूले समाजमा सम्मान पाउने गर्छन् ।

महिलाहरू सुन्दर देखिनको लागि हरेक प्रकारको मेकअप गर्ने गर्छन् । मेकअपसँग महिलाहरूको पुरानो सम्बन्ध रहेको छ ।

अहिलेका महिलाहरू मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरू पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्‍यो भने अनिवार्य रूपमा लिपस्टिक लगाउने गर्छन् ।

मेकअपमा लिपस्टिक महिलाहरूको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरूको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपस्टिक हो ।

लिपिस्टिकले महिलाहरूको सौन्दर्यतालाई मात्र हैन उनीहरूको चरित्रको राज पनि खुल्ने गर्छ । त्यसैले आज हामी कुन रङको लिपस्टिक लगाउने महिलाको राज के हो भन्ने बारे बताउन गइरहेका छौँ ।

ब्लड रेड स् जुन महिला रातो रङ वा ब्लड रेड रङको लिपस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरूले धेरै मानिसहरूसँग घुलमिल हुन चाहन्छन् ।

उनीहरू आफूलाई मानिसहरूको आकर्षक केन्द्र बनाउन चाहन्छन् । उनीहरू आफूमा आत्मविश्वासी पनि रहेका हुन्छन् ।

हाट पिक कलरको स् यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू मेहनती हुनुको साथै फुर्तिलो हुने गर्छन् । तर उनीहरू स्वार्थी र घमन्डी हुने गर्छन् ।

वाइन रेड कलरको स् यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू बोल्ड हुन्छन् । उनीहरू आफू तिर मान्छे आकर्षक गर्न पनि खपिस हुने गर्छन् ।

बेबी पिक कलर स् यस्तो कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरू आफूलाई रङिन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आकर्षण गर्ने गर्छन् ।

मह रुन कलर स् यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू निडर स्वभावको हुने गर्छन् । उनीहरू आफ्नो काम परफेक्ट तरिकाले गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् ।

कोरल कलर स् यस्तो महिलाहरू आफ्नो जिम्मेवारी निभाउन र आफ्नो अधिकार लिन पछि हट्दैनन् । उनीहरू अरू महिलाहरूको अगाडी आफू निडर भएर प्रस्तुत हुने गर्छन् ।

ओरेन्ज कलर स् ओ रेन्ज कलरको लिपस्टिक लगाउने महिलाहरू आफ्नो करियरलाई लिएर ज्यादै लगनशील रहेका हुन्छन् । उनीहरूले समाजमा सम्मान पाउने गर्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 10 = one