अघोरी बाबाको अभिनय संगै सुमनको शब्द,संगित र र्यापमा शिबरात्री गित “जय शम्भो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं : बिगत केहि बर्ष यता संञ्चार माध्यम मा केहि गर्छु भनेर लागिरहेका छन सुमन गिरि । गित संगितमा पनि निकै नै अग्रसर भएका सुमनले पहिलोपटक आफ्नो शब्द,संगित र र्यापमा शिबरात्री लाई लक्षित गरेर “जय शम्भो” नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

कृष क्षेत्री,मधु क्षेत्री,मिना लामा र छवि खड्का को संयुक्त स्वरमा यो गित बजारमा आएको छ । संकरा डिजिटल बाट रेकर्डिङ भएको यस गित लाई मिक्सिङ्गरमास्टरिङ्ग कुमार सानू पुनले गर्नु भएको हो । तिलक शाही ठकुरीको निर्देशनमा रहेको उक्त गितलाई दिनेश खनालले छायांकन गरेका छन भने भिडियोमा अघोरी बाबा,कृष क्षेत्री,सुमन गिरि,मिना लामा,छवि खड्का लगायतका कलाकारले अभिनय गरेका छन ।

गित निकै नै उत्कृष्ट बनेको देखिन्छ । उक्त गित ईनबक्स नेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गितले सोचेझै सफलता पाओस नेपाल टेर्डिङ्गको तर्फबाट धेरै धेरै शुभकामना ।
भिडियो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty three − 75 =