बिन्दास गायिका ज्योतिको आँखामा आँशु, निकै भावुक हुदै भन्छिन् मेरो रेट सोधिन्छ (भिडियो सहित)

काठमान्डौं : लोक गायीका तथा कलाकार ज्याती मगरलाई निकै बिन्दास महिलाका रुपमा हेरिन्छ । उनी गायनमा मात्र नभएर नाचमा पनि उत्तिकै पारंगत छन् । उनले एक नाच प्रतियोगीमा पनि निकै राम्रो प्रतिभा देखाइन् । उनी गीत गाउँदा संगै स्टेजमा नाच्छिन् । त्यसैले पनि उनको माग यस्ता कार्यक्रमहरुमा हुने गर्छन । तर निकै फरासिली र बोल्न नहिचकिचाउने ज्यातीले ब्यक्तिगत जिवनमा भने सोच्ने नसकेका घटना भोगेकी छन् ।

उनी महिला माथि इंकित गरेर बनाइएका कतिपय भनाई प्रति ज्योती सहमत छैनन् । भन्छिन्, एउटा घर राम्रो हुन महिलाको निकै राम्रो भूमिका हुन्छ भनिन्छ त्यो भनाई प्रति म सहमत छैन । पुरुषको कुनै जिम्मेवारी हुँदैन रु उनको प्रश्न छ । उनले आफु दागंवाट काठमाडौ आएर आफ्नो ब्यवसायीक जिवन सुरुवात गर्दाको अनुभवले उनको आँखामा आँशु आयो ।

आफुलाई अलिकति भाग्यमानी भएको ठान्ने ज्योती आफु निडर भएका कारण हतोस्तसाही नभएको बताइन् । उनले भर्खर काठमाडौ आउँदा देखि नै काम पाएका कारण आर्थिक रुपमा समस्या भोग्न नपरे पनि कामलाई नराम्रो सोचेर आफु माथि राख्ने भनाईले कहिले काँही निकै चित्त दुखेको बताएकी छन् ।

महेन्द्र पुलिस क्लवमा कलाकारको कोटा खुलेको छ म सरकारी जागिर लगाइदिन्छु, दोहोरी साँझमा काम गरेको भनेर तिम्रो पछि सन्तानलाई पनि राम्रो ब्यवहार हुँदेन भनेर सम्झाए । त्यसपछि उनी ति ब्यक्तिलाई भेट्न गइन् तर उनले आफुलाई होटल सम्म लगेर कोठा बन्द गर्न खोजेको विगत सम्झिएर निकै भावुक भइन् ।भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty three ÷ = 11