“नजाने के प्लिज, मेरो हस्बेन्ड मलाई नलानु” भन्दै अन्माएकी बेहुली कराउन थालेपछि बेहुलाले आँफै रुँदै बोकर लगे (भिडियो सहित)

काठमान्डौं : बिहे सबैले गर्छन् तर बिहे(ब सबैले गर्दैनन्। आजकाल विवाह शब्दको पछाडि वाह हुँदैन। किनकि विवाहपछिको दिन वाह हुँदैन।हाम्रोमा बिहे दुई प्रकारले हुन्छ। मागी र भागी। भागी व्यक्तिगत अवस्थाहरूमा भर पर्छ। म मागीको कुरा गर्छु। सुरुमा कुरा चल्छ। कुरा चलाउने अधिकांश छिमेकी या आफन्त पेरिफेरीका मान्छे हुन्छन्। जस्लाई अरूको छोराछोरी बढेको देख्दा आफ्नै ब्लडपे्रसर बढे जस्तो लाग्छ। केटाको सम्पत्तिबाट ब्रिफिङ सुरु भएर केटाको चरित्रमा गएर पूर्णविराम लाग्छ। सम्पत्ति धेरै छ भने चरित्रलाई ‘छोरीले पछि सुधार्छे’ भनेर नजरअन्दाज गरिन्छ। लाग्छ, छोरी सुधारगृह हो।

एक चिम्टी सिन्दुर र सात वटा फेराको लागि आधा जीवनको कमाइ खर्च गरिन्छ। अहिले पछिल्लो समयमा सामा’जिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिनामा त झन वि’वाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न ।विशेष गति चिनियाँ भिडियो से’यरिङ एप “टिकटक”मा यस्ता भिडि”योहरुलाई दर्शकहरुले लाखौं करोडौं पटक हेरिरहेका छ्न ।मंसिरको महिनामै देशमा ख्या’तिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वह’रुले पनि

धुमधाम संग विवाह गरे ।धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्का’को पनि धुम’धाम संगले विवाह गरे । यी विवाहहरु लाई धेरै नेपाली जनताहरुले निकै नै रुचाएका हुन । त्यस्तै अहिले पछिल्लो समयमा टिक’टकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।विवाहमा बेहुली अन्म्याएपछी बेहुला बे’हुली दुवैको रुवाबासी चलेको भिडियो अहिले निक्कै चर्चामा छ ।विशेष गरि बेलुली

बे’हुलाको घर जान नमा’नेको देख्न सकिछ । बेहुलीले “नजाले के प्लिज, मेरो हस्बेन्ड मलाई नलानु” भनेको सुन्न सकिन्छ । त्यस्तै बेहुलाले पनि प्रतिउ’त्तरमा भोलि नै आउने कुरा बताएका छ्न ।मात्र २ दिनमा यो भि’डियोले १५ लाख जति भ्युक कमाएको छ भन्ने झण्डै एक लाख जति त लाइक मात्र कमा’एको छ । अब प्रस्तुत छ सोही भिडियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

51 − = forty eight