श्रीमानले अप्रे’सन गरेर बच्चा जन्माउने ठाउ फालिदिए,म बच्चा जन्माउन स’क्दिन : गायिका सरस्वती लामा (भिडियो सहित)

काठमान्डौं : अस्पताल लगेर अप्रे’सन गरि बच्चा जन्माउने आ’धार नि’काल्न ल’गाएर आफ्नो बच्चा न’हुने ब’नाएको , अब म बच्चा जन्माउन स’क्दिन स् गायिका सरस्वती लामा

चर्चित रक गायिकाको परिचय बनाउँन सफल सरस्वती लामाको स’म्बन्धमा द’रार आएको केही महिना पुरा भएको छ । स्टेज कार्यक्रममा अनेक ह’र्कत ग’रेर चर्चामा आएकी गायिका लामा र उनका श्रीमान धनबहादुर लामाबीच दू’री ब’ढेको छ । ११ वर्ष अघि वैवाहिक जीवनमा बाँ’धिएका उनीहरुबीच अहिले फा’टो आएको हो ।

गायिका सरस्वतीले श्रीमान धनबहादुर लामाले ज्या’न नै बाँ’की नरा’ख्ने चेत’वानी दिएको आ’रोप लगाएकी छिन् ।हालै काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो ज्या’न जो’खिममा रहेको भन्दै जीवन र’क्षाका लागी पनि आ’ग्रह गेरेकी छिन् । आफुलाई श्रीमान धनबहादुर लामाले झु’टो आ’रोप लगाएर दु’ख दिइर’हेको आरो’प लगाएकी उनले आफूमाथि लगाएको आ’रोपमा प्रमाणसमेत मागेकी छन् ।

यसअघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठ’गि गरेको आ’रोप लगाएपछि गायिका सरस्वतीले पत्रकार सम्मेलन गर्दै सो आ’रोपको खण्डनसहित प्रमाण दिन चु’नौती दिएकी छिन् ।

उनले भनिन, ‘एक करोड आम्दानी नै नभएको मान्छेको मैले कसरी एक करोड ठ’ग्न सक्छु रुविवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रे’सन गरि बच्चा जन्माउने आधार निकाल्न लगाएर आफ्नो बच्चा नहु’ने बनाएको सरस्वतीको ग’म्भीर आ’रोप छ ।

६ बर्ष अघि देखिनै श्रीमान सँगको स’म्बन्ध वि’ग्रिएको बताउँदै उनले आफुले डि’भोर्स मा’गेका कार’ण गलत आ’रोप लगाएर आफुलाई ब’दनाम गरा’उँन खो’जेको बताइन् यहा हेर्नुहोस भिडियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty three ÷ = seven