गायिका कल्पना दाहालले सार्बजनिक गरिन यस्ता तस्बिर ! मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता (हेर्नुहोस तस्बिर)

काठमान्डौं : गायिका कल्पना दाहाल अहिले निकै नै चर्चामा छन।उनि गीत संगीत क्षेत्रमा निकै चर्चा कमाएकि गायिका हुन् कल्पना दाहाल । उनलाइ दोहोरी गीतमा चर्चित चक्लेटी गायिका भनेर पनि चिनिने गरिन्छन् ।

काँठे गीत नेपालको ४५ जिल्लामा गाइन्छ । काठमाडौं उपत्यका र यसका आसपासका जिल्लाहरु ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, यता नुवाकोट, धादिङ, मकवान पुरलगायतका जिल्लाहरुमा यो गीतको बर्चश्व रहेको छ ।

एकैचोटी ४ः५ वाक्यसम्म मिलाएर गाउनुपर्ने हुँदा गीत गाउन त्यसै पनि अ’प्ठ्यारो देखिन्छ । काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले शब्द–शब्दमा प्रेम भाव, वि छोड, मा र्मिक, सन्देशमूलक गीत गाएर दर्शकलगायत स्रोताहरुको मन जितेको पाइन्छ।

अहिले कलाकारहरुले आफ्नो प्रस्तुती राम्रोसँग पनि दिन पाएका छैनन् ।मिडिया, टेलिभिजन, सामाजिक सञ्जालका माध्यमहरु युटुवलगायतबाट मात्र कलाकारहरुको प्रस्तुती देख्न र सुन्न पाइन्छ ।

त्यसो त काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित कल्पना दाहालले गाउने गीतहरु छाडा छैनन् ।गीतको लयमा, शब्दचयनमा पछाडिको थेगो मात्र नमिलाएर अगाडिदेखि नै ठाउँ, परिवेश, माया, प्रेम आदिका शब्दहरु चयनमा अभिभावकहरु, गाउँले दिदी बहिनीहरु, दाजुभाइहरुले वन, पाखा, मेलापातमा पनि सोही किसिमले गीत गाउने हुँदा त्यसकै छाप, त्यसकै सिको दोहोरी गरेको पाइन्छ ।

उनै कल्पनाको सामाजिक संजालमा निकै चर्चा छ । उनका निकै सुन्दर तस्बिर अहिले निकै भाइरल बनिरहेका छन् । हेरौ उनका केहि तस्बिरहरु।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ = 14