गरिमा शर्मासँगको प्रेमका बारेमा पहिलो पटक बोले नायक पल शाह

काठमाडौँ : कुनै समय आँचल शर्माको प्रेममा रहेका भनिएका नायक पल शाह अहिले अर्की मोडल गरिमा शर्माको प्रेममा रहेको सर्वत्र चर्चामा छन् । आँचलले पलसँग आफ्नो साथीको मात्रै सम्बन्ध रहेको भन्दै प्रेमी उदिप श्रेष्ठसँग धूमधामले विवाह गरिन् ।

तिम्रो यादमा रहन्छु नामक पहिलो भिडियोबाट डेब्यू गरेका पलले कैयौँ हिट गीत र फिल्महरू दिएका छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् । लकडाउनपछि दैनिक एउटा म्युजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्युजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताइन्छ ।

 

हाल आफ्नो घर समेत बनाउने क्रममा रहेका पलले काठमाडौँमा आफ्नो घर बनाएपछि मात्रै विवाह गर्ने बताइरहेका बेला उनको नाम गरिमा शर्मासँग जोडिएको छ । बुढानीलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् ।हालैको एक अन्तरवार्तामा गरिमासँगको प्रेम सम्बन्धका बारेमा सोधिएको प्रश्नमा पलले पहिलो पटक आफ्नो प्रेमका बारेमा मुख खोलेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = two