विबाहपछि पनि पल शाहले भुल्न सकेका छैनन् आँचललाई (हेर्नुहोस भिडियो)

काठमाडौँ नायक पल शाह पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । पूजा शर्मा, आँचल शर्मा, करिश्मा मानन्धर लगायतका सुन्दरी अभिनेताहरुलाई नेपालको सफल नायिका मान्छन् पल शाह । कुनै समयको चर्चित जोडी पल र आँचलको जोडीलाई आँचलको विबाहपछि दशृकले पर्दामा देख्न पाएका छैनन् । यद्यपी पल शाहर आँचलबिच अहिले पनि कुराकानी हुँदै आएको पलले एक अन्तरवार्तामा बताएका छन् ।

करिब २ हजार म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भिडियोमा काम गर्ने र अन्य समयमा भने फिल्मलाई नै समय दिने बताए ।

धमलाको हमलामा विशेष कुराकानी गर्दै पलले लकडाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले कमाउन सफल भएको रहस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा किनीसकेको छु ।

अब बाबु आमा र बहिनीका लागि काठमाडौँमा ल्याउनका लागि पनि आँफु अहोरात्र खटिरहेको र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले । राजेश हमाल, आर्यन सिग्देल, प्रदिप खड्का, अनमोल केसी जस्ता नायकलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खोलेका छन् । हेर्नुहोस् भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + 4 =