छोरी भन्दा कम सुन्दरी छैनन् नायिका साम्राज्ञीकी आमा (हेरौं ११ तस्विर)

काठमान्डौं : अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नी आमा संगको सुन्दर तस्वीरहरुलाई सामाजिक सं,जाल फेसबुकमा पोस्ट गर्ने गरेकी छिन् । यद्यपि उनले यसअघि पनि आमा संगका तस्बिरहरुलाई सामाजिक सं,जालमा साझेदार गरिरहेकि हुन्थिन् ।

यो पटक उनले आफ्नो आमाको तस्वीरहरुलाई पोस्ट गरेकी छन् । तस्वीरलाई हेरेर आमाछोरी नै हो भन्न सकिने अवस्था छैन । यी २ को तस्विरलाई हेर्दा पुरानो गीत “छोरी भन्दा आमा त,रुनी” को याद पक्कै सबैलाई आउँछ ।

साम्राज्ञीले तस्बिर फेसबुकमा राखेकी हुन । त्यसअघि उनले आफ्नो आमाको पुरानो फेसनेवल तस्विर सहित पनि पोस्ट गरेकी थिइन् ।
साम्राज्ञीले फेसबुकमा राखेका तस्बिरहरु:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 1