बिहेको अन्तिम तयारीमा नायिका निता ढुगाना ? सार्वजनिक गरिन फिदा बनाउने तस्बिर(१२ तस्बिर सहित)

काठमान्डौं : नायिका निता ढुगाना थाहै नपाई एकाएक मिडियाको क्यामेरामा कैद हुँदा अत्तालिइन कामना अवार्डको बेला। नायिका नीता ढुगाना र नायक तथा गायक आमेश भन्डारीको प्रेमलापको चर्चा संधै रंगिन क्षेत्रमा उच्च नै रहन्थ्यो ।

चाहे दुईबीच प्रेम हुँदा होस या ब्रेकअप हुँदा ब्रेकअप भैसकेपछि झन्डै दुई बर्ष देखिएका अर्का बीच देखादेख भएनि बोलचाल हुँदैनथ्यो, तर एक्कासी आर्मी अफिसर्स क्लबको अवार्डमा मिडियाको क्यामेरको फ्रेममा दुबैजना यसरी कैद भएकी दुबैजनको होसै उडेको थियो एकैछिन ।

ढुंगाना अहिले आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् ।निता दुंगानाले क्यानाडा नेपालसंग कुराकानी गर्दै भनिन्, मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ।

खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन ।मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ ।

नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन।निता भन्छिन्, सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो । त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन ।

अहिले आएर सबै कुरा मिलेको छ, निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = 2