अभिनेत्री निरुता सिंहको आज जन्मदिन ! अझै पनि किन छिन् अविवाहित ?

काठमाडौँ । लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा निरुतालाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । २०५० सालमा रिलिज भएको दक्षिणा फिल्मबाट निरुताले नेपाली फिल्म नगरीमा डेब्यू गरेकी सुन्दरी नायिका निरुता सिंह पछिल्ला दिनमा भारतको मुम्बईमा बस्दै आएकी छिन् ।

भारतको कालिङपोङमा जन्मिएकी उनलाई पारिवारिक नाता पर्ने निर्देशक तुलसी घिमिरेले शताब्दीको खोज उपशिर्षक सहित हिरोइनका रुपमा डेब्यू गराएका थिए । उनलाई हिरोइन बनाउँन पहिलो सिफारिस चाँहि घिमिरेका ससुरा एवं बरिष्ठ संगीतकार रन्जित गजमेरले गरेको बताइन्छ ।

यस्तो सिन्दुर भुलेर पनि प्रयोग नगर्नुहोस्, ऋणमा डुब्नसक्छन् पति – काठमाडौँ । विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ । हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ । यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ । शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने ,धन हानी,खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ ।त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छ

१।कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन । २।आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन । ३।यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = four