प्रेमिका बिरामी भएपछि नायक पल शाह आत्तिएर दौडिँदै अस्पताल पुगे, आखिर के भयो गरिमालाई ?

काठमान्डौं : प्रेमिका बिरामी भएपछि नायक पल शाह आत्तिएर दौडिँदै अस्पताल पुगे, आखिर के भयो गरिमालाई रु पलले समेच रुन्चे अनुहार लगाउँदै गरिमाले भेटे, कहिले डिस्चार्ज हुन्छिन् गरिमा
गायिका बेनिशा पौडेल, गायक सुरेश लामा, रचना सरोज ओली को “पर्दैन पर्दैन मलाई फकाउन” वोलको गित सार्वजनिक भएको छ । गीतमा नायक पल शाह र मोडेल गरिमा शर्माले वैवाहिक जीवन प्रवेशसंगै कोरोनाले पारेको असरबारे देखाईएको छ। बिहेपछि गरिमालाई कोरोना संक्रमण देखिदा पतिको रूपमा पलले कसरी बिपत्तिको सामना गरे, गीतमा नाटकीय रूपमा प्रस्तुत गरीएको छ।

संगीत दीपक शर्माको रहेको यो गीतको कंसेप्ट र कोरियोग्राफ़ी सुनील क्षेत्रीले गरेका छन भने निर्देशन सरोज ओलीको रहेको छ। करोडौंले हरेको गीत गाएकी यति राम्री गायिका रुदै मिडियामा । ‘गीत गाउन दिन्छु भनेर यस्तो गरे’ भन्दै भक्कानिईन् भिडियो हेर्नुस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty one − = 59